स्ट्राटफोर्ड-अपन-एभन : शेक्सपियरका प्रशंसकहरुकालागि साहित्यिक तिर्थस्थल !

स्ट्राटफोर्ड-अपन-एभन महान साहित्यकार विलियम शेक्सपियरको जन्मस्थलका रुपमा बिश्वविख्यात छ । शेक्सपियर सन् १५६४ मा यसै घरमा जन्मिएका थिए । यसै घरमा उनी हुर्के र यहीं उनले पांच बर्ष एनी हाथवेसंग बिताएका थिए । शेक्सपियरका बाबुले यहि घरवाट पन्जा सिलाउने ब्यबसाय संचालन गर्थे । सानै ब्यबसाय भए पनि घर देख्दा उनी त्यस जमानाका हुने खाने नै … Continue reading स्ट्राटफोर्ड-अपन-एभन : शेक्सपियरका प्रशंसकहरुकालागि साहित्यिक तिर्थस्थल !